सुनकोसीमा टाटासुमो खस्दा तीन महिलाको मृत्यु, चार घाइते र तीन बेपत्ता

  • आइबार​ २ कात्िक २०८३ ०१:२७ AM
सिन्धुली : मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटासुमो आइतबार बिहान साढे