माली समुदायको परम्परागत पेसा सङ्कटमा, संरक्षण र व्यवसायीकरणको माग
आइबार २ कात्िक २०८३ ०१:४७ AM
इनरुवा : फूलका माला बनाउनेदेखि परम्परागत झाप निर्माणसम्म माली समुदायको पहिचान बनेका पेसा पछिल्लो समय सङ्कटमा पर्न थालेका छन् । पुस्तौँदेखि अपनाउँदै आएको पेसाबाट हुने आम्दानी घट्दै गएपछि सुनसरीको इनरुवासहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने