करदाता प्रोत्साहन उपहार कार्यक्रमका १७ विजेता आज घोषणा हुँदै

  • आइबार​ २ कात्िक २०८३ ०१:५२ AM
काठमाडौं : करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका १७ जना विजेताको घोषणा आज गरिँदै छ। न्युरोडस्थित विशाल बजार परिसरमा बिहान १० बजे हुने कार्यक्रममा १६ जनाले जनही एक लाख ३४ हजार ३३४ रुपैयाँ (करकट्टीबाहेक