बिर्तामोडमा ईशा बुक्सको किताब मेला सम्पन्न, सात लाखको कारोबार

  • आइबार​ २ कात्िक २०८३ ०२:११ AM
झापा : झापाको बिर्तामोडमा आयोजित ‘ईशा बुक्स किताब मेला २०८३’ चार हजारभन्दा बढी पाठकको सहभागिता र सात लाख रुपैयाँको पुस्तक कारोबार गर्दै सम्पन्न भएको छ। असोज १६ देखि ३० गतेसम्म सञ्चालन भएको मेलामा युवा पाठकको