काठमाण्डु – शारदीय नवरात्रको आठौँ दिन दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा गरिँदै छ । दुर्गा पूजा अन्तर्गत आठौँ स्वरूप महागौरीको पूजाको विशेष विधिविधान रहेको छ । अमोघ शक्ति भएकी यी देवीको भक्ति तथा उपासना गर्नाले भक्तजनहरूको पूर्वसञ्चित पापहरूसहित भविष्यका पाप–सन्ताप नष्ट भई सबै दोष नाश हुने र पछिसम्म कुनै बाधाअड्चन नआउने प्रत्यक्ष फलदायी