सिन्धुली । मध्यपहाडी लोकमार्गको फिक्कल गाउँपालिका वडा नं ६ नागथानमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को१ज२९७६ टाटासुमो आइतबार बिहान साढे २ बजे सुनकोशी नदीमा खसेको हो । गाडी सडकबाट २ सय मिटर तल सुनकोशीमा खसेको थियो । घटनास्थलमा ३ जना महिलाको