किन पक्राउ परे लगानी बोर्डका पूर्वसीईओ भट्ट ?

  • आइबार​ २ कात्िक २०८३ ०१:३९ AM
लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । काठमाडौं परिसरको प्रहरी टोलीले उनलाई आइतबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले भट्ट पक्राउ गरेको जानकारी दिए । उनका अनुसार भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रहरीले भट्टमाथि थप