दसैँ त आउँछ, तर गाउँघरमा ‘चचहुई’ किन हराउँदै छ?

  • आइबार​ २ कात्िक २०८३ १२:१५ AM
नेपाली समाज विविध जातजाति, भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराले समृद्ध छ। यहाँ मनाइने चाडपर्व केवल रमाइलो गर्ने वा मीठोमसिनो खाने अवसर मात्र होइनन्, यी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक पहिचान, सामाजिक सद्भाव र सांस्कृतिक एकताका