काठमाडौं : बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीमा महागौरीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ। पौराणिक कथनअनुसार भगवान् शिवले ख्यालठट्टामा