कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु, ४५ भन्दा बढी घाइते

  • आइबार​ २ कात्िक २०८३ १२:४८ AM
कोलकाता– भारतको पश्चिम बंगालस्थित कोलकातामा दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। घटनामा ४५ जनाभन्दा बढी घाइते भएका छन्। मृतकमा दुई बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शनिबार साँझ कोलकाताको चोरबागान दुर्गा पूजा पण्डालमा उक्त घटना भएको हो। महासप्तमीका अवसरमा दर्शनार्थीको ठूलो भीड लागेको बेला वर्षा भएपछि मानिसहरू ओत लाग्न