अष्टमीको दिन यस्तो रहनेछ मौसम

  • आइबार​ २ कात्िक २०८३ ०१:१५ AM
काठमाण्डु- देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण हाल देशका हिमाली र पहाडी भू(भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ। आगामी समयमा देशका हिमाली र पहाडी भू(भागमा आंशिक बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू(भागमा