स्वीडेनमा सिभिल डिफेन्स एजेन्सीलाई नयाँ आपतकालीन सञ्जालका लागि ७०० मेगाहर्ज स्पेक्ट्रम प्रदान

  • शनिबार १ कात्िक २०८३ ०५:५५ PM
स्वीडेनको दूरसञ्चार नियामक निकाय, पिटीएसले सिभिल डिफेन्स एजेन्सी (एमसीएफ) लाई ७०३-७१३ मेगाहर्ज र ७५८-७६८ मेगाहर्ज फ्रिक्वेन्सी दायराभित्र रेडियो ट्रान्समिटरहरू प्रयोग गर्न अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको जनाएको छ। यी फ्रिक्वेन्सीहरू पहिले The post स्वीडेनमा सिभिल डिफेन्स एजेन्सीलाई नयाँ आपतकालीन सञ्जालका लागि ७०० मेगाहर्ज स्पेक्ट्रम प्रदान appeared first on Technology Khabar.