रुसी ऊर्जा खरिदकर्तामाथि ट्यारिफ लगाउने कानुन लागू नगर्ने ट्रम्पको निर्णय

  • आइबार​ २ कात्िक २०८३ १२:०० AM
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल र ग्यासका प्रमुख खरिदकर्ता देशहरूमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउन सक्ने प्रावधानसहितको ‘लिन्डसे ग्राहम एक्ट’ को कार्यान्वयन स्थगित गरेका छन् ।यस कानुनी व्यवस्थाबाट भारत र चीनजस्ता रुसी ऊर्जा खरिदकर्ता देश प्रभावित हुन सक्ने बताइएको थियो । अमेरिकी सिनेटर लिन्डसे ग्राहम यस विधेयकका प्रमुख प्रायोजक भएकाले उनको नामबाट यसको नामकरण गरिएको हो ।ट्रम्पले सेप्टेम्बरको मध्यतिर विधेयकमा हस्ताक्षर गरेपछि यसले कानुनी रूप लिएको थियो । उक्त क