काठमाण्डु- प्रहरीले लगानी बोर्डका पूर्व अध्यक्ष सुशील भट्टलाई पक्राउ गरेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा पक्राउ परेका बिचौलिया इमान सापकोटाको बयानका आधारमा भट्टलाई पक्राउ गरिएको हो। भट्ट बिचौलिया दीपक भट्टका दाइ हुन्। प्रहरी स्रोतका अनुसार सापकोटाले आफ्नो बयानमा भट्टमार्फत ३० करोड रुपैयाँ दिने र अदालतमा सेटिङ मिलाउने सहमति भएको बताएका छन्। प्रहरीले शनिबार ललितपुरबाट सुशील