सोनीले सार्वजनिक गर्‍यो नयाँ वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५, डीजेआईसँग प्रतिस्पर्धा गर्ने

  • शनिबार १ कात्िक २०८३ ०४:२७ PM
यो किटमा दुईवटा ट्रान्समिटर र एउटा रिसिभर छन्। यसले ३२-बिट फ्लोट रेकर्डिङलाई पनि समर्थन गर्छ। सोनीले ४०० अमेरिकी डलर मूल्यको वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५सार्वजनिक गरेको छ। तुलनात्मक रूपमा महँगो भए The post सोनीले सार्वजनिक गर्‍यो नयाँ वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५, डीजेआईसँग प्रतिस्पर्धा गर्ने appeared first on Technology Khabar.