लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

  • शनिबार १ कात्िक २०८३ ०४:५१ PM
काठमाडौं।लगानी बोर्डका पूर्व सीईओ तथा व्यवसायी दीपक भट्टका दाइ सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।