सुनसरीको अमाहा सामुदायिक वनबाट कटुवा पेस्तोल र गोली बरामद

  • शनिबार १ कात्िक २०८३ ०३:१९ PM
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ। हातहतियार लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर