ओखलढुङ्गामा करेन्ट लागेर ५४ वर्षीया महिलाको मृत्यु

  • शनिबार १ कात्िक २०८३ ०३:३१ PM
ओखलढुङ्गा । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया ठगमाया बास्तोलाको मृत्यु भएको छ। घर नजिकै रहेको बिजुलीको खम्बाबाट झरेको तारबाट प्रवाह भएको करेन्ट लाग्दा बास्तोलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब