काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन देशभरका वितरण केन्द्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दसैँका समयमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरणले विशेष तयारी गरेको