‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ पछि कस्तो छ सुरेश अधिकारीको नयाँ दशैँ गीत ?
शनिबार १ कात्िक २०८३ ०३:१५ PM
वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दशैँ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन् । बडादशैंको अवसर पारेर उनको संगीत रहेको रातो टीका जमरा सार्वजनिक