बजाज पल्सर र एनपीएलबीच सम्झौता : तीन सिजनका लागि सहप्रायोजन
शनिबार १ कात्िक २०८३ ०३:१७ PM
काठमाडौँ / बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपीएल)सँगको साझेदारी विस्तार गर्दै आगामी तीन सिजनका लागि सहप्रायोजन सम्झौता गरेको छ ।सम्झौताअनुसार बजाज पल्सर एनपीएलको तेस्रो, चौथो