पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन, २० हजारभन्दा बढी भक्तजनले गरे दर्शन

  • शनिबार १ कात्िक २०८३ ०२:२५ PM
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार ५२२ जना तीर्थयात्रीले पाथीभरा मन्दिरको दर्शन