अर्जुनधारामा बञ्चरो प्रहारबाट ७० वर्षीय वृद्धको हत्या, एक जना पक्राउ

  • शनिबार १ कात्िक २०८३ ०२:५२ PM
झापा । झापाको अर्जुनधारा नगरपालिका–७ दाहालचोकमा बञ्चरो प्रहार गरी ७० वर्षीय वृद्धको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केही समयअघि भएको घटनामा स्थानीय दुर्गाबहादुर बस्नेतको मृत्यु भएको हो। उनको घाँटीमा बञ्चरो प्रहारबाट गहिरो चोट लागेको