काठमाण्डु – नेपाली राष्ट्रिय फूटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्यास लिएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फूटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्याउन निकै लामो र कठिन संघर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् । ‘बुटवलबाट सुरु भएको मेरो फूटबल यात्रा