माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता, विदेशबाट पठाएको रकम नेपालमा सहजै पाइने
शनिबार १ कात्िक २०८३ ०२:४८ PM
काठमाडौँ / विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रक्रियालाई सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच औपचारिक सम्झौता भएको