नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा, एनबैंक एपबाटै आवेदन दिन सकिने

  • शनिबार १ कात्िक २०८३ ०२:५६ PM
काठमाडौँ/ नबिल बैंक लिमिटेडले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । ग्राहकको डिजिटल बैंकिङ अनुभवलाई सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले बैंकले असोज २९