उदयपुर : कुनै समय दशैँ–तिहार नजिकिएसँगै गाउँघरमा बाँस र बाबियोको डोरीबाट बनाइने लिंगे पिङको रौनक छाउँथ्यो। गाउँका चौतारा, खुला चौर र बस्तीका छेउछाउमा पिङ हाल्ने चटारो हुन्थ्यो। बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेल्न उत्साहित देखिन्थे। तर, बदलिँदो जीवनशैली