हिमेशलाई प्रहरीको सुझाव : समाचारको विषयमा साइबर ब्युरो होइन, प्रेस काउन्सिल जानू

  • शनिबार १ कात्िक २०८३ ०१:२४ PM
काठमाण्डु – समाचार प्रकाशनको विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कमेडियन हिमेश पन्तबिच मिलापत्र भएको छ । जनआस्था डटकमका प्रधान सम्पादक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएपछि भएको छलफलमा पन्तलाई समाचारसम्बन्धी विवाद लिएर साइबर ब्युरोमा नभई प्रेस काउन्सिल नेपालमा जान सुझाव दिइएको छ । शनिबार नेपाल प्रहरीको साइबर ब्युरोमा