महासंघको सहयोगमा नुवाकोटमा झोलुङ्गे पुल, दैनिक हजारौँ स्थानीय लाभान्वित
शनिबार १ कात्िक २०८३ ०२:०६ PM
काठमाडौँ / नुवाकोटको ढुंगेबजारदेखि त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा निर्माण गरिएको पुलको शुक्रबार