इनरुवामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

  • शनिबार १ कात्िक २०८३ १२:५१ PM
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–४ स्थित बसचोकमा शनिबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्। मृत्यु हुनेमा इनरुवा–९ बबियाकी ५० वर्षीया रीतादेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक