धरान । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित ऐतिहासिक दन्तकाली मन्दिरमा यस वर्ष पनि हर्षोल्लासका साथ विधिपूर्वक फूलपाती भित्र्याइएको छ। शनिबार दिउँसो निर्धारित साइतअनुसार साढे १ बजे दन्तकाली मन्दिरबाट पञ्चेबाजासहित नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सहभागितामा