इलाम । बडादसैँको अवसरमा इलाम नगरपालिका–२ सुम्बेकको गैरीगाउँस्थित वरडाँडामा चाडपर्वको रौनक बढेको छ। दसैँलाई उल्लासमय बनाउन स्थानीय युवाहरू एकजुट भएर परम्परागत लिङ्गे पिङ थापेका छन्। विगतका वर्षहरूमा झैँ यस वर्ष पनि दसैँको रौनक बढाउने र पुरानो सांस्कृतिक