प्रहरी नियन्त्रणबाट छुटे पत्रकार किशोर श्रेष्ठ

  • शनिबार १ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : पत्रकार किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं कलाकार हिमेश पन्तको निवेदनका आधारमा साइबर ब्यूरोले शनिबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।साइबर ब्युरोमा दुवै जनाबिच भएको लामो छलफलपछि श्रेष्ठलाई छाडिएको साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। ‘दुवै जनालाई छलफलका लागि बोलाएका थियौँ। सौहार्दपूर्ण वातावरणमा उहाँहरूबिच छलफल भयो। त्यसपछि यहाँबाट जानुभएको छ,' अवस्थीले भने।नेपाल पत्रकार महास