गुजरातको औषधि कारखानामा भीषण विस्फोट, पाँच जनाको मृत्यु

  • शनिबार १ कात्िक २०८३ १२:३९ PM
भारतको पश्चिमी राज्य गुजरातस्थित एक औषधि कारखानामा भएको विस्फोटमा परी कम्तीमा पाँच जना कामदारको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।