सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ (तस्बिरहरू)

  • शनिबार १ कात्िक २०८३ ११:२२ AM
काठमाडौं । बडादशैं २०८३ को अवसरमा शनिबार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ । नेपाली सेनाले दशैंको परम्परागत सांस्कृतिक तथा धार्मिक महत्त्व झल्किने विविध गतिविधि प्रस्तुत गर्दै फूलपाती बढाइँ गरेको हो ।