नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपिएलको पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आइसिसीलाई प्रभाव पार्न सकिएको बताएका छन् । त्रिभूवन विद्यालय क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले गरेको कामकै कारण प्रभावमा पार्न सकिएको र एनपिएलले आइसिसीको मान्यता पाएको बताएका हुन् । आइसिसीको नो अब्जक्सन एक वर्षको रहेको र यसले जिम्मेवारी