कांग्रेसको नयाँ नेतृत्वलाई निर्वाचन समितिले दियो १ करोड रुपैयाँ

  • शनिबार १ कात्िक २०८३ ११:५४ AM
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनपछि आफ्नो खातामा रहेको रकममध्ये १ करोड रुपैयाँ पार्टीको केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव हुन नदिन समितिले उक्त रकम बराबरको चेक केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ । महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १