मेटाले अमेरिकामा उपलब्ध औपन वेट अर्थात् खुला तौलका एआई मोडेलमध्ये सबैभन्दा सक्षम मोडेल भएको दाबी गर्दै ‘म्युज स्पार्क ओपन’ सार्वजनिक गरेको छ। यो मोडेल म्याक कम्प्युटरमा चल्ने गरी तयार पारिएको The post मेटाले सार्वजनिक गर्यो म्याक कम्प्युटरमा चल्ने ओपन वेट एआई मोडेल appeared first on Technology Khabar.