गगनको प्रण- व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाएर अघि बढ्नू

  • शनिबार १ कात्िक २०८३ १०:४८ AM
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै आफू नेतृत्वमा रहँदा चुकेको अवस्थामा सभापतिबाट हटाएर अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् । शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले आफ्नो व्यक्तिगत कमजोरीको भार पार्टीले बोक्न नहुने बताएका हुन् । सभापति थापाले आफ्नो