दसैँमा छथरका ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण

  • शनिबार १ कात्िक २०८३ ०९:१४ AM
तेह्रथुम । दसैँ नजिकिँदै गर्दा गाउँघरमा चाडपर्वको रौनक बढेको छ । बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ भने घरघरमा दसैँको तयारी सुरु भएको छ । तर, आर्थिक अवस्था कमजोर भएका परिवारका लागि चाडपर्वको खुसीसँगै दैनिक