सभापतिको पद अहंकारको श्रीपेच होइन, नागरिकको जिम्मेवारी पूरा गर्ने अवसर हो : गगन थापा

  • शनिबार १ कात्िक २०८३ ०४:०१ PM
काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निर्वाचित भएपछि आफूले भिन्नै अनुभूति गरेको बताएका छन्। शनिबार शपथ ग्रहण पछि सभापति थापाले विगतमा विभिन्न संघर्ष गर्दै,लड्दै र जुझ्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले पद प्राप्त गर्नुलाई आफ्नो यात्राको मूल उद्देश्यका रूपमा नलिएको स्पष्ट पारे।‘पदहरू भनेको काम गर्ने क्रममा जोडिएर आउने कुरा हुन्। यो पदको जिम्मेवारी लिन्छु भनेर सुरु गरेको यात्रा होइन,'उनले भने।सभापति थापाले शपथ ग्रहणलाई केवल औपचारिकताका रू