नेपाल टेलिकमले हालै जारी गरेको रू ४,९९९ बराबरको ३० एमबीपीएसको प्याकेज नियामक निकायबाट स्वीकृति लिएरनै ल्याएको जानकारी गराएको छ। कम्पनीले आज प्रेस विज्ञप्ती प्रकाशित गर्दै हालै जारी गरेको रू ४,९९९ The post पाँच हजार रुपैयाँमा ३० एमबीपीएसको प्याकेजका लागि नियामक निकायबाट स्वीकृति लिएको नेपाल टेलिकमको भनाई appeared first on Technology Khabar.