काठमाण्डु – विभिन्न सहकारीको बचत रकम हिनामिना आरोप लागेर फरार रहेका गितेन्द्रबाबु (जीबी) राईले गोरखा मिडिया प्रालि र ग्यालेक्सी टीभीमा रवि लामिछाने र छविलाल जोशीलाई जोड्नु उचित नभएको बताएका छन् । फरार रहेकै अवस्थामा सञ्चारमाध्यमलाई प्रेस नोट पठाएर उनले आफू नेपाल आएर बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् । ‘ग्यालेक्सी टीभीमा सहकारीबाट