नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कायलले यसअघि निवर्तमान अध्यक्ष सुनील केसीको कार्यकालमा उपाध्यक्ष तथा श्रीजना राणाको