बाढीले नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड रुपैयाँको क्षति

  • शनिबार १ कात्िक २०८३ ०८:२२ AM
पर्यटन पुनरुत्थानका लागि प्रभावकारी पहल आवश्यक काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा त्यसपछि गएको पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा प्रारम्भिक अनुमानअनुसार ५२ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्तुत प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार बाढी र पहिरोले पर्यटनसँग सम्बन्धित विभिन्न पूर्वाधार तथा व्यवसायमा ठूलो क्षति पुर्‍याएको हो। पर्यटन क्षेत्रको क्षति मूल्यांकन तथा पुनरुत्थानका विषयमा भएको छलफलमा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य तथा द्रुत प्रतिकार्य टोलीका संयोजक सहदेव धमला र बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले प्रतिवेदन प्रस्तुत गरेका थिए। बाढीका कारण होटल, रेस्टुरेन्ट, पदयात्रा ... The post बाढीले नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड रुपैयाँको क्षति appeared first on Kalika Khabar.