मिथिलाञ्चलका शक्तिपीठमा ‘खोइछ’ भर्ने लर्को- सन्तानको दीर्घायु र सौभाग्यको कामना

  • शनिबार १ कात्िक २०८३ ०८:२९ AM
काठमाडौं । जनकपुरधामसहित मिथिला क्षेत्रका प्रमुख शक्तिपीठहरूमा यतिबेला विवाहित महिलाहरूले पारिवारिक सुख, सन्तानको दीर्घायु र अखण्ड सौभाग्यको कामना गर्दै देवी दुर्गाको ‘खोइछ’ भर्ने धार्मिक अनुष्ठान शुरु गरेका छन् । दशैँको नवरात्र शुरु भएसँगै प्रसिद्ध राजदेवी मन्दिर लगायतका शक्तिपीठहरूमा परम्परागत विधिअनुसार खोइछ चढाउने श्रद्धालु महिलाहरूको उल्लेख्य भीड लागेको हो । मिथिला संस्कृतिमा विशेष महत्व राख्ने यो