दसैँमा पनि निराशामा सुस्तावासी, बाढीले खोस्यो पर्वको खुसी

  • शनिबार १ कात्िक २०८३ ०७:२९ AM
पश्चिम नवलपरासी : मुलुकभर दसैँको उल्लास छाइरहेका बेला पश्चिम नवलपरासीको सुस्तामा भने निराशा छाएको छ । केही साताअघि नारायणी नदीमा आएको बाढी र कटानले घरबासदेखि खेतबारीसम्म क्षति पुर्‍याएपछि सुस्तावासी यस वर्ष दसैँ मनाउनेभन्दा गाँस र बासको जोहो