डिजिटल मार्केटिङ (सोसियल मिडिया मार्केटिङ तथा कन्टेन्ट क्रिएसन) सम्बन्धी ६ दिने तालिम बीरगञ्जमा समापन समारोहसहित सफलतापूर्वक सम्पन्न भएको छ। अक्टोबर ९ देखि १४ सम्म तालिम सञ्चालन गरिएको थियो। क्रिएटिभ स्किल्सका The post बीरगञ्जमा डिजिटल मार्केटिङ तथा कन्टेन्ट क्रिएसनसम्बन्धी ६ दिने तालिम सम्पन्न appeared first on Technology Khabar.