बालागुरु षडानन्द अधिकारीले वि.सं. १९३२ मा संस्कृत पाठशाला स्थापना गरेको दिङ्ला नेपाली शैक्षिक इतिहासमा महत्वपूर्ण स्थानका रूपमा परिचित छ। ऐतिहासिक, धार्मिक तथा शैक्षिक महत्व बोकेको दिङ्ला भोजपुरको उत्तरी भेगको प्रमुख व्यापारिक केन्द्रसमेत हो। दिङ्लामा रहेको बालागुरु षडानन्दको