काठमाडौं : पाकिस्तानले सन् २०२७ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूह (डब्लुबीजी) को 'बोर्ड अफ गभर्नर्स'को अध्यक्षता सम्हाल्ने भएको छ। पाकिस्तानको आर्थिक मामिला मन्त्रालयले शुक्रबार यसबारे आधिकारिक जानकारी दिएको हो।सन् १९५३ पछि अर्थात् ७३ वर्षको लामो अन्तरालमा पाकिस्तानले पहिलोपटक यो ऐतिहासिक जिम्मेवारी प्राप्त गरेको हो।थाइल्यान्डको बैंककमा आयोजित डब्लुबीजी-आईएमएफको वार्षिक बैठकका क्रममा पाकिस्तानका आर्थिक मामिला मन्त्री एवम् विश्व बैंकका लागि पाकिस्तानी गभर्नर अहद खान